back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सको चौथो खेल आज

वि.सं.२०७६ पुस १४ सोमवार

834 

shares

पौष १४ काठमाडौँ ।  बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेल आज होबार्ट हरिकेन्स विरुद्ध खेल्न गईररेको छ । मेलबर्न स्टार्सले अहिले सम्म ३ खेल खेल्दा २ मा जित र १ खेलमा हारको सामना गरेको छ ।

मेलबर्न स्टार्स र होर्बाट हरिकेन्स बिच पहिले भएको खेलमा मेलबर्न स्टार्सले ५२ रनले जित हासिल गरेको थियो । त्यस खेलमा सन्दिप लामिछानेले ३ ओभर गर्दै १८ रन खर्चेर १ विकेट लिएका थिए । होबार्ट हरिकेन्स विरुद्धको आजको खेलमा पनि उनी प्लेइंग इलेवनमा पर्ने सम्भावना उच्च रहेका छ ।

खेल नेपाली समय अनुसार आज बिहान १:५५ बाट सुरु हुनेछ ।

वि.सं.२०७६ पुस १४ सोमवार १०:३२ मा प्रकाशित

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...