back
CTIZAN AD

के तपाईलाई थाहा छ संविधानमा मौलिक हक कतिवटा छन् ?

वि.सं.२०७६ पुस १६ बुधवार

18K 

shares

१६ पुष । राज्यको मुल कानुन, संविधानमा उल्लेख भएको र उल्लंघन भएमा कानुनी उपचार सम्बन्धि व्यवस्था पनि संविधानमा नै स्पष्ट व्यवस्था हुने हक मौलिक हक हो ।

नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ । संविधानको धारा १६ देखि ४८ सम्म प्रत्येक नागरिकका लागि लागू हुने गरी मौलिक हकको व्यवस्था गरिएको छ । मौलिक हकमा स्वतन्त्रतापूर्वक बाँच्न पाउने देखि रोजगार, स्वास्थ्य, खाद्य अधिकार, नागरिकको कर्तव्यसम्म उल्लेख छ ।

३५ वटा भाग रहेको संविधानमा ३०८ धाराहरु रहेका छन् । यो एक प्रकारको राज्यका विरुद्ध नागरिकलाई प्राप्त हुने हक नै वास्तवमा मौलिक अधिकार हो ।

हेरौँ भाग– ३ को मौलिक हक र कर्तव्यमा के के छन् त :
(१६) सम्मानपुर्वक वाच्न पाउने हक
(१७) स्वतन्त्रताको हक
(१८) समानताको हक
(१९) सञ्चारको हक
(२०) न्याय सम्बन्धी हक
(२१) अपराध पीडितको हक
(२२) यातना विरूद्धको हक
(२३) निवारक नजरबन्द विरूद्धको हक
(२४) छुवाछुत र भेदभाव विरूद्धको हक
(२५) सम्पत्तिको हक
(२६) धार्मिक स्वतन्त्राको हक
(२७) सूचनाको हक
(२८) गोपनीयताको हक
(२९) शोषण विरूद्धको हक
(३०) स्वच्छ वातावरणको हक
(३१) शिक्षा सम्बन्धी हक
(३२) भाषा र संस्कृतिको हक
(३३) रोजगारको हक
(३४) श्रमको हक
(३५) स्वास्थ्य सम्बन्धी हक
(३६) खाद्य सम्बन्धी हक
(३७) आवासको हक
(३८) महिलाको हक
(३९) बालबालिकाको हक
(४०) दलितको हक
(४१) ज्येष्ठ नागरिकको हक
(४२) सामाजिक न्यायको हक
(४३) सामाजिक सुरक्षाको हक
(४४) उपभोक्ताको हक
(४५) देश निकाला विरुद्धको हक
(४६) संबैधानिक उपचारको हक
(४७) मौलिक हकको कार्यन्यायन
(४८) नागरिकका कर्तब्य

वि.सं.२०७६ पुस १६ बुधवार १६:३४ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...