back

जनसम्पर्क समिति बेल्जियममा सहमतिका लागि महामन्त्री भण्डारीको १२ बुँदे सुझाव

वि.सं.२०७६ पुस २९ मंगलवार

114 

shares
RBB AD
NTC AD

नेपाली जनसम्पर्क समिति बेल्जियममा सहमति र सहकार्यका लागि दिनेश भण्डारीले १२ बुँदे सुझाव प्रस्ताव गरेका छन् । समितिको महामन्त्रि समेत रहेका भण्डारीले आफ्ना सुझावले संगठनभित्र देखिएका हिजोका तित्तताहरुलाई बिर्साएर अघि बढ्न मार्गदर्शन गर्नसक्ने अपेक्षा व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सुझाव सार्वजनिक गरेका छन् । उनले लेखेका छन् :
आदरणिय साथीहरू सबैमा जय नेपाल !
नेपाली जनसम्पर्क समिति बेल्जियमको केही तितो यथार्थ लाई मीठो चकलेठी स्वाद लिएर सगठनलाई सहज र फर्फुलित बनाऊन तपाईहरू समक्ष यी बुदाहरूहरू राखेको छु ”

१) सहमति सहकार्य र आजको आबश्यकता लाई ग्रहण गर्दै हिजोको तिक्तता नराखी सबै साथीहरू अगाढी बढ्ने ।

२)  बिगतमा भएका कमि कमजोरीहरूलाई सबैले आत्मसाथ गर्दै आगामी दिनहरूमा सगठनको हकहितको लागी लागी एकता बध्द भएर अगाढी बढ्ने ।

३)  नेपाली काड्रेश केन्द्रिय कार्यालय को परिपत्रलाई सबैले सम्मान र ग्रहण गर्दै सबै एकै ठाऊमा बसी यही द्दण् तारीख सोमबारका दिन चौथो अधिबेशन बाट निर्वाचित सभापति र पाचौ अधिबेशशन तयारी समिति का सम्योजक श्रीमती सीता सापकोटा बाट आब्हान गरीएको बैठक र छलफल बाट नै निकास निकाली अधिबेशन शु-सम्पन्न गर्नै ।

४) अधिबेशन सके सर्वसहमतिमा गर्नै नसके केन्द्रिय कार्यालयको निर्देशानुसार र लोकतांत्रिक प्रकिया अपनाई सम्पन्न गर्नै ।

५) नेपाली काँग्रेस चौधौ महाअधिबेशनमा बिगतमा सहभागी भईसकेका साथिहरूलाई भन्दा नया साथीहरू लाई अवसर दिने ताकी कर्मभूमिमा पनि सगठन लाई सधै सक्रिय र सामाजिक कामको लागी सबैमा ऊत्प्रेरणा र हौसाला आवोस र सबै आस्थावान साथीहरू सगठनको लागी सक्रिय रहनु ।

६) गैरआवशीय नेपाली सघ बेल्जियम को द्दबर्ष पछी हुने अधिबेशनमा सगठनका साथीहरू हरूलाई को कसलाई पठाई सगठन बाट सहभागी हुने साथीहरू लाई सके सहमति र नसके प्रकिया र पद्धति गई सबैले सहयोग गरी बिजय गराऊन तन,मन ले सहयोग गर्नै पर्दिबध्दता जनाऊने ।

७)  गैरआवशीय नेपाली सघ अन्तराष्ट्रीय समन्य समितिको द्दबर्ष पछी हुने अधिबेशनमा नेपाली जनसम्पर्क समिति बेल्जियमको तर्फ बाट सहभागी भई ऊमेदवारी हुनुहुने साथीहरू लाई सबै साथीहरू ले तन,मनले सहयोग गरी निर्वाचित गराऊने ।

८)  बेल्जियमको पाचौ अधिबेशन बाट सर्वसहमति या निर्वाचित भएको समितिलाई भरपुर सहयोग गर्नै ।

९)  बेल्जियम स्थित सम्पुर्ण सघ सस्थाहरू सग जनसम्पर्क समिति बेल्जियम ले हातेमालो गर्दै सामाजिक कार्यहरूमा आगाढी बढ्ने।

१०) युरोप बेल्जियम स्थित नेपाली राजदूतावास सग सधै समन्वयकारी भूमीका रही नेपालको सर्वौपरी बिकाश र उन्तिको लागी कार्यगर्नै ।

११)  अन्तरदेशीय जनसम्पर्क समिति हरू सग सधै समन्वय र सम्वाद गरी सबै अन्दरदेशीय सगठनको भाव र मर्मलाई बुझी बेलाबखत अन्तराष्ट्रीय अन्तरकिर्याको आयोजना गर्नै ।

१२) बेल्जियम स्थित सम्पुर्ण आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरूलाई भाईचाराको सम्मान गर्नै ।

धन्यवाद

वि.सं.२०७६ पुस २९ मंगलवार १३:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...