back
CTIZAN AD

३२ भन्दा बढि कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन ?

वि.सं.२०७६ माघ ८ बुधवार

798 

shares

८ माघ, काठमाडौँ । कृजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

महाबौद्ध स्थित उक्त संस्थाले लेखापालमा २, क्यासियरमा २, सुपरभाइजरमा २, बजार प्रतिनिधिमा २० र रिसेप्सनिष्टमा २ कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिन भित्र सम्पर्क गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२४४४२०, ४२४७२०७ वा ईमेलः krijanmultipurpose072@gmail.com  मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

यसैबिच एभरेष्ट होल्डिङ्ग प्राइभेट लिमिटेडले पनि म्यानेजरमा १, एचआर म्यानेजरमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
थप जानकारीका लागि ईमेलः jvancy90@gmail.com मा मेल गर्न सकिने सूचना दिएको छ ।

त्यसैगरि धुम्मराई स्थित कन्स्टेलेशन हाई स्कुलले पनि मन्टेश्वरी टिचर्समा केहि, मन्टेश्वरी इन्चार्जमा १ र कम्प्यूटर अपरेशनमा १ शिक्षकको आवश्यकता रहेको सूचना दिएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४००९७००, ४४३१६८३ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७६ माघ ८ बुधवार १०:४० मा प्रकाशित