१९ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरेको छ ।
त्रिविले शनिबार एक सूचना प्रकाशित गर्दै स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका परीक्षा समेत परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
विस्तृत जानकारीका लागि :

वि.सं.२०७६ माघ १९ आइतवार १०:३५ मा प्रकाशित






























