२२ माघ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २२ गते (फेब्रअरी ५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ७३ पैसा र विक्रिदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२६ रुपैयाँ ३९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ९७ पैसा र विक्रिदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया २४ पैसा र विक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३० रुपैया ३१ पैसा र विक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ ।
बहराइन डिनार १ को खरिददर ३०१ रुपैया ६८ पैसा र विक्रिदर ३०३ रुपैयाँ २७ पैसा रहेको छ ।
कुवेती डिनार १ को खरिददर ३७३ रुपैया ६९ पैसा र विक्रिदर ३७५ रुपैयाँ ६६ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ
| Rate Request | archives… | |
| Exchange Rate for 05 February 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वि.सं.२०७६ माघ २२ बुधवार ०८:३७ मा प्रकाशित






























