back
CTIZAN AD

पाँच किलोमिटरको भाडा डेढ सय !

वि.सं.२०७६ माघ २३ बिहीवार

780 

shares

२३ माघ, दार्चुला । शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरदेखि शैल्यशिखर १ बलाँचसम्मको कालोपत्रे सडकमा यातायात व्यवसायीले चर्काे भाडा असुल्ने गरेका छन् ।

जिपले गोकुलेश्वर मार्मा सडक खण्डको गोकुदेखि पाँच किलोमिटर दूरीमा रहेको झरना , कर्कले, पंसेरासम्मको ५० देखि १५० रुपैयाँसम्म गाडी भाडा माग्ने गरेको शैल्यशिखर नगरपालिका १ बलाँचाका स्थानीयले गुनासो गरेका छन् ।

गोकुलेश्वरदेखि बलाँचासम्मको बाह्र किलोमिटर कालोपत्रे सडकमा एक वर्षयता १५० रुपैयाँ भाडा माग्ने गरेको स्थानीय सुरेन्द्रबहादुर तितराले बताए । विगतमा बलाँचासम्म ६० रुपैयाँ गाडी भाडा लिने गरेकोमा एक वर्षयता मनोमानी ढङ्गले दोब्बर बढी रकम वृद्धि गरिएको नरेन्द्र जोशीले बताए ।बिहीबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ माघ २३ बिहीवार ०७:३८ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...