back
CTIZAN AD

विज्ञापन संशोधन गरिएको सूचना

वि.सं.२०७६ माघ २६ आइतवार

741 

shares

२६ माघ, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ,पदपूर्ति समिति सानोठिमी भक्तपुरले विज्ञापन संशोधित सूचना प्रकाशित गरेको छ ।

परिषद्ले गत फागुन २४ गते शुक्रकारको गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित सूचनामा निम्नानुसार संशोधन गरिएको र परीक्षादस्तुर बुझाउने व्यवस्था स्पष्ट पारिएको सम्बन्धित सबैमा जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरिएको हो ।

१ं खुल्ला तथा समावेशी पदको पदपूर्ति गरिने सूचना नं. २ \०७६\ ०७७, विज्ञापन १५४\ ०७६- ०७७ देखि विज्ञापन १६४\ ०७६ -०७७ सम्मका पदहरुको पदनाम(स्तर श्रेणी) सहायकस्तर द्वितीय श्रेणी हुनुपर्नेमा अन्यथा भएकोले संशोधन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

२. कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवामार्फत पूर्ति गरिने सूचना नं. १ \०७६ -०७७, विज्ञापन नम्बर ४२\ ०७६ -०७७ को पदनाम निर्माण सहायक प्रशिक्षक हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको

३. साथै सूचना नं. २ \०७६ -०७७ आ. प्र. खुला तथा समावेशीतर्फबाट पदपूर्ति गरिने पदहरुको लागि अनलाइन प्रणालीबाट दरखास्त फाराम भर्दा उम्मेदवारहरुले परीक्षा दस्तुर eSewa,Fone Pay and Khalti App  मार्फत बुझाउनुहुन समेत जानकारी गराइन्छ ।

वि.सं.२०७६ माघ २६ आइतवार ०९:४९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...