back
CTIZAN AD

छाउपडी उन्मूलन महाअभियान-सरकारी नियम नमान्नेलाई मुद्दा

वि.सं.२०७६ माघ २८ मंगलवार

837 

shares

२८ माघ, जुम्ला । जुम्लासहित कर्णालीमा अहिले पनि सामाजिक समस्याको रुपमा रहेको छाउपडी उन्मूलनका रुपमा रहेको छाउपडी उन्मूलनका लागि अभियान सञ्चालन भइरहेको छ ।

समाजमा रहेको छाउपडी पथा उन्मूलनका लािग सञ्चालन गरिएकाको अभियानलाई प्रभावकारी बनाउन सरकारले अभियानको विरुध गर्नेविरुद्ध मुद्दा चलाउने भएको छ ।

सरकारी नियम नमान्ने, अटेरी गर्ने र विरोध गर्नेलाई कानुन अनुसार मुद्दा चलाइने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बताए । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ २८ मंगलवार ०८:०३ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...