back
CTIZAN AD

यी हुन अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने ३ खेलाडी

वि.सं.२०७६ फागुन १ बिहीवार

999 

shares

१ फागुन, काठमाडौँ । नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने ३ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. सन्दिप लामिछाने

नेपाल युवा लेग स्पिनर सन्दिप लामिछानेले नेपालका लागि २८ अन्तराष्ट्रिय खेल खेल्दैँ ५१ विकेट लिएका छन । उनले एकदिवसीयमा क्रिकेटमा १० खेल खेल्दैँ २३ विकेट लिएका छन भने टि–२० मा १८ खेल खेल्दैँ २८ विकेट लिएका छन ।

२. करण केसी

नेपालका फास्ट बलर करण केसीले ३४ अन्तराष्ट्रिय खेल खेल्दैँ ४६ विकेट लिएका छन । उनले एकदिवसीयमा क्रिकेटमा ९ खेल खेल्दैँ १३ विकेट लिएका छन भने टि–२० मा २५ खेल खेल्दैँ ३३ विकेट लिएका छन ।

३. सोमपाल कामी


नेपालका अर्का फास्ट बलर सोमपाल कामी ३४ अन्तराष्ट्रिय खेल खेल्दैँ ३६  विकेट लिएका छन । उनले एकदिवसीयमा क्रिकेटमा ६ खेल खेल्दैँ १३ विकेट लिएका छन भने टि–२० मा २८ खेल खेल्दैँ २६ विकेट लिएका छन ।

वि.सं.२०७६ फागुन १ बिहीवार १७:१० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...