back

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे र सचिवमा कंडेल, यस्तो छ कार्यसमिति

वि.सं.२०७६ फागुन ४ आइतवार

132 

shares
RBB AD
NTC AD

४ फागुन, अष्ट्रेलिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अष्ट्रेलियास्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।

नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले अष्ट्रेलियामा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाको गठन गरिएको हो ।

जसको अध्यक्षमा रमेश पाण्डे र सचिवमा प्रवीण कंडेल सदस्यहरुमा रामशरण रानाभाट, रमेश पौडेल, केशव जोशी, अच्युत थपलिया, राम घिमिरे, प्रकाश पन्थी, ध्रुव सुवेदी, हरिलाल लामिछाने, सिके भुषाल, गोमा मैनाली, दीपक पहारी, भुवनहरी पाण्डे, प्रकाश सेढाई, मधु पन्थी, राजु उपाध्याय, बालगोपाल उपाध्याय, तोयानाथ अर्याल, मनऋषी धिताल, माण्डवराज कार्की, निराजन गौली, प्रकाश अधिकारी, लोकराज पौडेल, कृष्ण पौडेल, कपिल पाण्डे, भरत नेपाल, हिमलाल गैरे, ईश्वर पौडेल, दीपक पाण्डे, यादव देवकोटा, धर्म अधिकारी, बिएन मण्डल, यादव बस्याल र झलक ढुंगाना रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा हालै सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई (ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

वि.सं.२०७६ फागुन ४ आइतवार १७:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...