back
CTIZAN AD

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

वि.सं.२०७६ माघ २४ शुक्रवार

1.8K 

shares

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ ।

नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो ।

नेकपाले जारी गरेको प्रवास कमिटीको विवरण अनुसार

अमेरिकाज

अमेरिकाको अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य), अष्ट्रेलिया अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५) र क्यानडाको अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५) रहेका छन् ।
युरोप

अष्ट्रिया धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९), चेकको अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५), जर्मनीको अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५), पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५), स्पेनको अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५), स्विट्जरल्याण्डको अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३), इटालीको अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती, (सदस्य संख्या १७), नेदरल्याण्ड्सको अध्यक्षमा प्रेमकाजी गुरुंग, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५), बेल्जियमको अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५) फ्रान्सको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८), स्विडेनको अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५) , डेनमार्कको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५),नर्वेको अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१), फिनल्याण्डको अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५), पोल्याण्डको अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७),आयरल्याण्डको अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१), साइप्रसको अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५), रुसको अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५) र न्यूजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल(सदस्य संख्या १३) रहेका छन् ।

मध्यपूर्व
साउदी अरबको अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल, (सदस्य संख्या ३५), यूएईको अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५), कतारको अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१), कुवेतको अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३) बहराइनको अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक, (सदस्य संख्या ३५), ओमानको अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५) इजरायलको अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५) रहेका छन् ।

एसिया
हंगकंगको अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुंग, (सदस्य संख्या ३५), मकाउको अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५), कोरियाको अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल, (सदस्य संख्या ३५), जापानको अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५) मलेशियाको अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल,(सदस्य संख्या ३६) र भारतको अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी र (सदस्य संख्या १९९) रहेको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १४:५६ मा प्रकाशित

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...