back
CTIZAN AD

काठमाडौँ उपत्यका खानेपानी व्यवस्था बोर्डद्वारा दरखास्त आह्वान

वि.सं.२०७६ फागुन ६ मंगलवार

795 

shares

६ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाका खानेपानी व्यवस्था बोर्डले दरखास्त आह्वान गरेको छ ।

बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको २१ दिनभित्र आइपुग्नेगरी दरखास्त पेश गर्न सूचनामा भनिएको छ ।

वि.सं.२०७६ फागुन ६ मंगलवार ०८:४७ मा प्रकाशित

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...