back
CTIZAN AD

मंगलबार लोकसेवा आयोगद्वारा प्रकाशित सूचना तथा नतिजाहरु

वि.सं.२०७६ फागुन ६ मंगलवार

1.1K 

shares

६ फागुन , काठमाडौँ । लोकसेवा आयोग, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सूचना तथा नतिजा प्रकाशित गरेको छ ।

आयोगले मंगलबार निम्न विज्ञापन नम्बर, सेवा , समूह, उपसमूह, श्रेणी तह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका रोल नं तथा नाम थर भएका उम्मेदवारहरुलाई निम्न मिति , समय र स्थानमा हुने सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट गर्ने निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ फागुन ६ मंगलवार ०९:०० मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...