back
CTIZAN AD

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

वि.सं.२०८३ साउन २१ बिहीवार

75 

shares

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह चयन भएका छन् ।

बुधबार आयोजित मन्त्रिपरिषद्को बैठकले साहलाई आगामी ४ वर्षका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

निगमका तत्कालीन निमित्त कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका साह खुला प्रतिस्पर्धामार्फत यो पदमा पुग्न सफल भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट गरी पठाएको उत्कृष्ट ३ उम्मेदवारको सूचीमा परेका मध्येबाट सरकारले साहलाई रोजेको हो । लामो समयदेखि नेपाल आयल निगममै कार्यरत रहेको भएर नै साहलाई पहिलो प्रथाकितामा राखेको हो ।

उक्त पदका लागि साहसँगै प्यूठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव अन्तिम प्रतिस्पर्धामा रहेका थिए । निर्णयसँगै अब साहले पूर्ण जिम्मेवारीका साथ निगमको कमान सम्हाल्नेछन् ।

वि.सं.२०८३ साउन २१ बिहीवार १४:०९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...