१४ फागुन, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लोकसेवा आयोगबाट लिएको परीक्षाको थप नतिजा प्रकाशित गरेको छ ।
लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था ,महाशाखा (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) अनामनगर काठमाडौँले मंगलबार बागमती प्रदेशको गत ०७६ असार १३ र १४ गते सञ्चालन भएको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।
आयोगले निम्न पद, तह, सेवा समूहमा सम्मिलित उम्मेदवारहरुमध्ये निम्न देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेद्वारहरु उत्तीर्ण भएको सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार ११:५१ मा प्रकाशित
























