back
CTIZAN AD

३२ जनाको ज्यान गएपछि रोकियो दिल्लीको हिंसा, १५० गंभीर

वि.सं.२०७६ फागुन १५ बिहीवार

837 

shares

१५ फागुन, काठमाडौं ।  भारतको राजधानी दिल्लीमा जारी हिंसा विहिबार रोकिएको छ । मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा भहेका झडपमा १५० जना गंभीर घाइते भएका छन् ।

दिल्लीको गुरु तेग बहादुर अस्पतालमा ३० जनाको मृत्यु भएको छ भने लोक नायक जय प्रकाश नारायण अस्पतालमा दुई जनाको मृत्यु भएको थियो । आइतवारबाट शुरु भएको हिंसा अहिले भने केही नियन्त्रणमा आएको देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीको यो प्रदर्शन दशकौंयताको सबैभन्दा खराब हिंसात्मक भएको बताइन्छ । हिंसाले साम्प्रदायिक रुप लिंदा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको थियो ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:०५ मा प्रकाशित

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...