back
CTIZAN AD

एनआरएनए कान्साई जापानद्धारा पत्रकार पौडेललाई आर्थिक सहयोग गर्न अनुरोध

वि.सं.२०७६ फागुन १५ बिहीवार

864 

shares

१५ फागुन, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समिति कान्साई परिवारले विरामी पत्रकार कमल पौडेलको उपचारका लागि आर्थिक सहयोगका आव्हान गरेको छ ।

पत्रकारिता क्षेत्रमा झण्डै २ दशक व्यतित गरिसकेका वरिष्ठ पत्रकार पौडेल रक्त क्यान्सर भई हाल सिभिल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेका छन् ।

उनको उपचारका लागि एनआरएनए कान्साईले बैंकमा खाता खोलेर नै रकम संकलन अभियान सुरु गरेको छ । जसमा केहीले आर्थिक सहयोग समेत गरेका छन् ।

बैंकको खाता नम्बर र अहिलेसम्म सहयोग गर्ने सहयोगीहरुको नामावली यसप्रकार रहेको छ

खाता नम्बर : Post Bank :- 14130-04064031
Acc Name :- Nrn Kansai
यस अभियानमा सहयोग गर्नुहुने महानुभाब हरुलाई बिशेष धन्यवाद सहित नामावली यसप्रकार रहेको छ l
१ कृष्ण गैरे ¥5000
२ दिलिप शर्मा ¥3000
३ चुडामणि कंडेल ¥1000
४ लक्ष्मी कुमार पराजुली ¥10000
५ महेश कटवाल ¥5000
६ शुरेश सापकोटा ¥ 2000
७ नरेन्द्र बस्नेत ¥ 3100
८. बिष्णु सापकोटा ¥2000
९. दिलिप कंडेल ¥ 3000
१० बिक्रम सापकोटा ¥2000
११ तुल्सीराम खरेल ¥5000
१२ आत्माराम गैरे ¥5000
१३ दिपा कुमारी कँडेल ¥5000
१४ याम बहादुर बिक ¥3000
१५ सुमित खत्री ¥3000
१६ गौरी गैरे ¥3000
१७ अनिल पौडेल ¥3000
१८ कमल जी सि ¥2000
१९ यदुमानी सापकोटा ¥3000

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:११ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...