back
CTIZAN AD

नेप्सेमा तिब्र उतार चढाब, अर्थमन्त्री कायम रहने संकेत अब के हुन्छ ?

वि.सं.२०७६ फागुन १५ बिहीवार

1.1K 

shares

१५ फागुन काठमाडौं । पछिल्लो २ हप्ता तिब्र गतिले बढेको नेप्सेमा आज सातको अन्तिम दिन तिब्र उतार चढाब देखिएको छ । मार्केट खुल्दा हौसिएको सेयरबजार सुरुवातमा १६०० को हाराहारीमा देखिएको थियो । त्यसको १० मिनेट पछाडी सेयर बजार ४० अंकले घटेर पुनः १६१० मा पुगेको थियो ।

“अर्थमन्त्री युवराज खतिवडा वाहिरिने हल्ला चलेसंगै सेयरबजार ह्वत्तै बढेको जस्तो देखिएको थियो ।”

जानकारहरुका अनुसार बजारमा सामान्य उतार चढाब स्वभाबिक भए पनि ५०, ६० अंकको उतारचढाब अस्वभाविक हो । पछिल्लो पटक अर्थमन्त्री युवराज खतिवडा वाहिरिने हल्ला चलेसंगै सेयरबजार ह्वत्तै बढेको जस्तो देखिएको थियो । तर प्रधानमन्त्री केपी ओली खतिवडालाई निरन्तरता दिने अडान लिएको कुरा बाहिरिए पछि बजारमा तिब्र उतरचढाब देखिएको छ ।

एक बिमा कम्पनीका पूर्ब सिईओका कुरा मान्ने हो भने अर्थमन्त्री युबराज खतिवडाले निरन्तरता पाएमा सेयर मार्केट १ हजारको हाराहारीमा पुग्ने निस्चित छ । हुन पनि बिगत २ हप्ताका गथतिबिधिले त्यस्तै देखाईरहेको छ ।

जब राजनिति अस्थिर हुन्छ तब सेयर कारोबार मापक नेप्से ह्वात्तै बढ्छ र जब राजनिती स्थिर हुन्छ सेयरकारोबार नेप्से पनि ओरालो लाग्छ ।

अर्थशास्त्रीहरुका अनुसार घरजग्गा कारोबार र सेकेण्डरी मार्केटको सेयर कारोबार राज्यलाई केहि फाईदा हुँदैन । अर्थमन्त्रीमा अर्थशास्त्री यूवराज खतिवडा आउँदा सोहि हल्लाका कारण परिसुच ओरालो लागेको सेयर विश्लेसकहरुको भनाइ रहेको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १२:१३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...