back
CTIZAN AD

नामै तोकेर साउदीले गर्यो यी देशका नागरिकलाई पर्यटक भिसा बन्द

वि.सं.२०७६ फागुन १७ शनिवार

795 

shares

१७ फागुन, काठमाण्डौं । बिश्वभर तिब्र गतिमा कोरोना भाइरसको संक्रमणपछि साउदी अरेवियाले आपद्कालिन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ । उसले हवाई सेवा पनि बन्द रगेको छ ।
कोरोना प्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जनाएको छ । उसले इश्लाम धर्मालम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिना लगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको शनिबारको अन्न्पिूर्णपोष्ट दैनिकमा समाचार छ ।
उमराका लागि वर्षभरी लाखौं व्यक्ति साउदी पग्छन् । हजका बेला पर्यटकको संख्या बढ्ने भएकाले संक्रमणलाई ध्यान दिँदै साउदीले यस्तो निर्णय लिएको हो ।
साउदी सरकारले विहिबार एक विज्ञप्ति जारी गर्दै भाइरस नियन्त्रण गर्नका लागि चीन, जापान, थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायतका मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने जनाएको छ ।

वि.सं.२०७६ फागुन १७ शनिवार ०८:०९ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...