back
CTIZAN AD

सचिवालय बैठक अघि प्रचण्ड र गौतमबीच भेटवार्ता, ओलीको प्रतिवाद गर्ने सहमति

वि.सं.२०७६ फागुन १८ आइतवार

786 

shares

१८ फागुन, काठमाडौं ।  सचिवालय बैठक बस्नुअघि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

भटमा प्रचण्ड र गौतमबीच प्रधानमन्त्री केपी ओलीले यसअघिको सचिवालय बैठकले गरेको निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्ने सहमति भएको बताइएको छ । सचिवालय निर्णय नमान्ने बताएका ओलीको सो निर्णयको प्रतिवाद गर्ने नेताद्धयबीच सहमति भएको खुमलटार स्रोतको दाबी छ ।

गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिटमा पठाउने नेकपा सचिवालयको निर्णय ओलीले उल्याउने बताएका थिए । ओलीले हाल अर्थमन्त्री रहेको युवराज खतिवडालाई नै राष्ट्रियसभामा पठाउने बतएपछि नेकपामा विवाद उब्जिएको छ । आजको सचिवालय बैठकमा यो विषयको विवादलाई टुङ्याउने प्रयास गरिने भएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १२:१६ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...