back
CTIZAN AD

कर्मचारीको अनुशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०७६ फागुन १८ आइतवार

975 

shares

१८ फागुन, चितवन । राष्ट्रसेवक कर्मचारीका लागि सकारात्मक चिन्तन र अभिप्रेरणात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रशिक्षण दिएका थिए ।

बाँस्कोटाले कर्मचारीको इमान्दारिता र लगनशीलताले लक्ष्यमा पु¥याउन सहयोग पुग्ने बताए । कर्मचारीमा इमान्दारिता र लगनशीलता नभए देशले समृद्धि प्राप्त गर्न नसक्ने उनको भनाइ थियो । उनले भने, “कर्मचारीको लगनशीलताले मात्र देशले समृद्धि प्राप्त गर्न सक्छ ।” कर्मचारी जनताको सेवक भएका कारण जनतालाई उच्च प्रथामिकतामा राखेर काम गर्न जरुरत रहेको उनले बताए ।

सेवाग्राहीलाई सेवा प्रदान गर्दा सकारात्मक सोचका साथ गर्नु आवश्यक रहेको भन्दै उनले कर्मचारीलाई नकारात्मक सोच हटाउन आग्रह गरे । व्यक्तित्व विकासमा पनि सकारात्मक सोचले सहयोग गर्ने उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्र जिल्ला शाखा अध्यक्ष महेन्द्र प्रसाद पोख्रेललगायतले बोलेका थिए ।रासस

वि.सं.२०७६ फागुन १८ आइतवार १२:४३ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...