back
CTIZAN AD

नेपाल शिक्षक महासंघद्वारा स्वयमसेवक शिक्षक भर्ना प्रक्रिया खारेज गर्न माग

वि.सं.२०७६ फागुन २२ बिहीवार

1.1K 

shares

२२ फागुन, काठमाडौँ । नेपाल शिक्षक संघले शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको छ ।

संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक शिक्षक सेवा आयोगमार्फत एकद्वार प्रणालीबाट एकै प्रकारको शिक्षकको प्रबन्ध गर्दै जाने सहमतिलाई वेवास्ता गर्दै तालिम र लाइसेन्स नै नभएका कार्यकर्ता भर्ती गर्ने अभिप्रायले ऐन र नियम विपरीत ल्याइएको स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया तत्काल खारेज गर्न माग गरेको हो ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १२:४९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...