back
CTIZAN AD

प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समिक्षा डिस्चार्ज

वि.सं.२०७६ फागुन २८ बुधवार

900 

shares

२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समिक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छन्। गत बुधबार अस्पताल भर्ना भएका ओलीलाई समिक्षा संग्रौलाले आफ्नो मिर्गौला दिएर स्वस्थ भए लगत्तै बुधबार डिस्चार्ज भएकी हुन्।

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दै छन् । सङ्ग्रौलाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले बतायो ।

सङ्ग्रौला गत सोमबार अस्पताल भर्ना भएकी थिइन् । नातामा उनी प्रधानमन्त्री ओलीको भन्जी पर्छिन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १६:२४ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...