back
CTIZAN AD

सर्वदलीय बैठक शुरु, को-को पुगे बैठकमा ?

वि.सं.२०७६ फागुन २८ बुधवार

1K 

shares

२८ फागुन, काठमाडौं । कोरोना संक्रमणविरुद्धको रणनीति बनाउन सरकारले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा शुरू भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरू भएको हो ।

बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र सुवास नेम्वाङ लगायत सहभागी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाण, नेता गगन थापा लगायत सहभागी भएका छन् ।

त्यसैगरी गृहमन्त्री रामबहादुर थापा, अर्थ मन्त्री युवराज खतिवडा, संस्कृति मन्त्री योगेश भट्टराई, उद्दोग मन्त्री लेखराज भट्ट, स्वस्थ्यमन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति रहेको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १६:१२ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...