back
CTIZAN AD

आजको सेयरः वीमा समूह चम्किदा उच्च अंकको बृद्धि

वि.सं.२०७६ फागुन २८ बुधवार

1.2K 

shares

२८ फागुन, काठमाडौं । सेयर कारोबार नेप्सेमा आज उच्च अंकको बृद्धि देखिएको छ । कारोबार बन्द हुँदा परिसूचक ७३.७८ अंकले बढेर १४२३.०९ पुगेको छ । यो समग्रमा ५.४७ प्रतिशत हो ।

मंगलबार तीन पटक सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा बुधबार भने पुनरागमन भएको छ ।

‘जीवन वीमा समुहको सूचकमा ५१०.९७ को बृद्धि भएको छ भने उसैलाई पछ्याउँदै नीर्जिवन विमा समूहको सूचक ४४५.६५ अंकले बढेको छ ।

आजको कारोरोबारका अधिकांस समूहको सूचक बढेको छ । सामूहिक लगानीकोषको सूचक भने नकारात्मक देखिएको छ । आजको कारोबारमा वीमा कम्पनी समुहको सूचक सबै भन्दा बढी देखिएको छ । जीवन वीमा समुहको सूचकमा ५१०.९७ को बृद्धि भएको छ भने उसैलाई पछ्याउँदै नीर्जिवन विमा समूहको सूचक ४४५.६५ अंकले बढेको छ । ठूला कम्पनीको सूचक सेन्सेटिभ पनि ४.९४ अंकले बढेको छ । उनीहरुको परिसूचक १४.३३ अंकले बढेर ३०४.६९ बिन्दुमा पुगेको छ ।

आज कूल सूचिकृत मध्ये १८० कम्पनीको २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँ बराबरको ५६ लाख २६ हजार ८ सय १२ कित्ता सेयर किन बेच भएको नेप्सेले जनाएकोछ ।

सेयर बजारमा भारी गिरावट, कारोबार बन्द

 

वि.सं.२०७६ फागुन २८ बुधवार १५:५० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...