back
CTIZAN AD

यसकारण दिए नीर शाहले कलाकार संघबाट राजीनामा

वि.सं.२०७६ फागुन २८ बुधवार

906 

shares

काठमाडौँ । विशिष्ट कलाकार नीर शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजिनामा दिएका छन् । उनले कार्य व्यस्तताका कारणले संघलाई समय दिन नसक्ने बताउदै राजिनामा दिएका हुन् ।

शाहले दिएको राजिनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै शाहले संघको स्थापनाकाल देखि पुर्याएको योगदानलाई स्मरण गर्दै धन्यवाद प्रकट गरिएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १५:४८ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...