back
CTIZAN AD

सोनु रावतको संयोजकत्वमा क्षेत्री समाज स्पेनको तदर्थ समिती गठन

वि.सं.२०७६ फागुन २८ बुधवार

879 

shares

भोला लामीछाने, युरोप । नेपालबाट स्पेनमा आएर बसोबास गरेका क्षेत्री समुदायहरूले मार्च १० मा बार्सिलोनामा भेला भई सोनु रावतको संयोजकत्वमा क्षेत्री समाज स्पेनको तदर्थ समिती गठन गरेका छन् ।

उक्त तदर्थ समितिको उपाध्यक्षद्धयमा सरोज राज विष्ट, उर्वसी खड्का, महासचिवमा ओम बहादुर बानिया, सचिवमा मनुष जंग खड्का, कोषाध्यक्षमा सविता अधिकारी र सदस्यहरुमा पुस्कर कार्की, बसन्त बिक्रम थापा, निराजन कार्की, सविन बानिया, राहुल बस्नेत, मुकेश क्षेत्री, रोहित खत्री, सविता केसी र राम बहादुर थापा रहेका छन् ।

त्यसैगरी समाजले डिक कार्कीको संयोजकत्वमा सन्त बहादुर क्षेत्री, पुष्प के सी, सुन्दर रानाभाट, राजु शमसेर थापा, भोला लामिछाने, विष्णु रिजाल, पुष्प राज भण्डारी, दिपक क्षेत्री, सुमी घिमिरे सापकोटा रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।

स्पेनमा छरिएर रहेका क्षेत्री समुदायलाई एकत्रित गरेर समाजमा भै परी आउने दुःख सुखमा साथ दिनका लागि संस्थाको आवश्यकता परेको अभियन्ताहरूले बताएका छन् ।

वि.सं.२०७६ फागुन २८ बुधवार १५:३५ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....