३० फागुन, काठमाण्डौं । बैदेशिक रोजगार विभागले आफ्नो इमेल ठेगाना परिवर्तन भएको बताएको छ ।
विभागले विहिबार एक सूचना जारी गर्दै आफ्नो इमेल ठेगाना परिवर्तन भएको जानकारी दिएको हो ।
यसअघि dofe_kath@gov.np, मार्फत् सम्पादन भइरहेका सम्पूर्ण कामहरु अब विभागको नयाँ इमेल ठेगानाKathmandu@feo.gov.np मार्फत् संचालन गरिने भएकाले बैदेशिक रोजगार कार्यालय ताहाचलमा इमेल पठाउँदाKathmandu@feo.gov.npप्रयोग गर्न पनि विभागले अनुरोध गरेको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १०:३२ मा प्रकाशित




























