back
CTIZAN AD

बलात्कार अभियोगमा अखिल नेतालाई आठवर्षको जेल सजाय

वि.सं.२०७६ चैत १ शनिवार

819 

shares

१ चैत, काठमाण्डौं । नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्र हाङ राई बलात्कारको अभियोगमा दोषी ठहर भएका छन् ।

काठमाण्डढौं जिल्ला अदालतका न्यायाधीश विनोद कुमार पोखरेलको इजलासले राईलाई आठ वर्षको कैद र पीडितलाई डेढलाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।

राईले गएको तिहारको अघिल्लो दिन आफन्तको घरमा लगेर एक युवतीलाई बलात्कार गरेको आरोप थियो । घटनापछि कसैलाई भनेमा उनले मार्ने धम्की दिएको पीडितले बताएकी थिइन् । शनिबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ चैत १ शनिवार ०८:०४ मा प्रकाशित

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...