back
CTIZAN AD

पढ्नका लागि विदेश जाने विद्यार्थीले केही समय एनओसी लेटर नपाउने

वि.सं.२०७६ चैत १ शनिवार

813 

shares

१ चैत, काठमाण्डौं । कोरोना भाइरसको संक्रमण भित्रन नदिन सरकारले बैशाख १८ गते (मार्च ३०) पछि मात्र विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) दिने भएको छ । यसअघि विदेश जान खोज्नेलाई अनुमति नदिइने सरकारको निर्णय छ ।

सामान्यतया विद्यार्थीले पाँच÷६ महिना पछि पढाई हुने विश्वविद्यालयका कलेजका लागि मात्रै एनओसी लिने गर्छन् । अहिले एनओसी लिने भनेको आगामी जुलाई तथा अगष्तबाट पढाइ हुने विश्वविद्यालय तथा कलेजका लागि मात्रै हो । मन्त्रालयका अनुसार सरकारले तोकेको सीमाभित्र विदेश जाने विद्यार्थीले यसअघि नै एनओसी लिइसकेका हुन्छन् ।

शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘आज एनओसी लिएका विद्यार्थी तत्काल विदेश जाँदैनन् । उनीहरु जहिले पनि तीन चार वा आवस्यकताअनुसार त्यो भन्दा पनि बढी समय राखेर मात्र कागजपत्र तयार गर्छन् । सकरारको यो निर्णयले मन्त्रालयमा तत्काल भिड पो जम्मा गर्ने देखिन्छ ।’ शनिबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ चैत १ शनिवार ०८:१९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...