back
CTIZAN AD

पर्यटककको आवागमनको कमिसँगै हवाई क्षेत्रमा ८ अर्ब नोक्सानी

वि.सं.२०७६ चैत १ शनिवार

717 

shares

१ चैत, काठमाण्डौं । पर्यटक आवागमनमा कमी आएसँगै मुलुकको आन्तरिक हवाई उडान प्रभावित बन्न पुगेको छ ।

आगामी बैशाखसम्म सबै अनअराइभल भिसामा कटौती गरेसँगै हवाई क्षेत्रमा यात्रुको चापमा करिब ५० प्रतिशतले कमी आएको वायुसेवा संचालकले बताएका छन् ।

पछिल्लो आंकलन अनुसार आन्तरिक उडानमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

एकहप्ता अघि मात्रै संघले ४ अर्ब नोक्सानी हुने आंकलन गरेकोमा अहिले ९० प्रतिशतसम्म उडानमा कटौती हुने प्रक्षेपण गरेको हो । १० प्रतिशत आन्तरिक चहल पहलका कारण उडान हुने अपेक्षा गरिएको छ । अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ चैत १ शनिवार ०८:२८ मा प्रकाशित

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...