back
CTIZAN AD

प्रधानमन्त्रीको पेटबाट स्टेन्ट निकालियो, डाक्टरले दिए यस्तो सुझाव

वि.सं.२०७६ चैत २ आइतवार

927 

shares

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिएको जानकारी दिए। ओलीका प्यारामिटरहरू पनि सामान्य रहेपनि तर धेरै लामो धपेडी गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । सुझावलाई वेवास्था गर्दै प्रधानमन्त्रीले भेटघाट र मिटिङलाई निरन्तरता दिएको भन्दै डाक्टरहरुले संक्रमणको जोखिम रहेकोले धेरै आराम गर्न सुझाव दिएका छन् ।

अहिले केहीबेरमा ओली भारतीय प्रधानमन्त्रीले प्रस्ताव गरेको सार्क सदस्य राष्ट्रका नेताहरूबीच हुन लागेको भिडिओ कन्फरेन्समा सहभागी हुँदैछन् ।

वि.सं.२०७६ चैत २ आइतवार १६:०० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...