back
CTIZAN AD

विवाहको पार्टीमा हेलीकप्टर लिएर पुगे आँचल र उदिप, हेर्नुहोस् तस्बिरमा

वि.सं.२०७६ चैत २ आइतवार

972 

shares

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिपले फागुन २९ गते विवाह गरेका थिए । उनीहरुको रिसेप्सन पार्टी चैत १ गते हायात होटलमा गरिएको थियो ।

रिसेप्सन पार्टीमा आँचल र उदिप हेलीकप्टरबाट आएका थिए । उनीहरुको फरक किसिमको इन्ट्रीले सबैको मन लोभ्याएको थियो । यतिबेला आँचलको लेहेंगाको विषयमा पनि निकै नै चर्चा भइरहेको छ । उनले लगाएको लेहेंका १६ केजीको भएको र १६ लाख परेको बताइएको छ । उक्त लेहेंगामा आँचललाई निकै नै राम्रो देखिएको छ ।

करिब १ वर्ष पछिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । आँचल र उदिपलाई थुपै कलाकार र फ्यानहरुले विवाहको शुभकामना दिएका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १६:०४ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...