back
CTIZAN AD

एनआइसी एसिया लघुवित्तले पायो आइपीओ निष्कासन गर्ने अनुमति

वि.सं.२०७६ चैत ५ बुधवार

777 

shares

५ चैत, काठमाण्डौं । एनआइसी एसिया लघुवित्तले धितोपोत्रबाड आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी आइपिओ (जसको मूल्य ४६ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता रहेको छ ) निष्कासन गर्नका लागि लघुवित्त संस्थाको अनुमति मिलेको छ ।

यसको विक्रि प्रबन्धकको काम सानिमा क्यापिटललाई जिम्मा लगाइएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

यद्यपी केयर रेटिङ्गस नेपालले लघुवित्तले निष्कासन गर्न लागेको आइपीओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार ०९:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...