back
CTIZAN AD

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

वि.सं.२०७६ चैत ७ शुक्रवार

903 

shares

७ चैत्र, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले शुक्रबार साँझ देशबसिलाई सम्बोधन गर्ने भएका छन ।

उपप्रधानमन्त्री तथा उच्चस्तरिय समन्वय समितिका संयोजक ईश्वर पोख्रेलसंग भेटे पछि पधानमन्त्रीले जनतालाई सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले बिशेष राहात प्याकेजको घोषणा गर्ने तथा कोभिड १९ बिरुद्धकोे लडाईका बारेमा जनतालाइ अश्वास्त पर्ने बताईएको छ ।

आजै साँझ उच्चस्तरिय समन्वय समितिले पनि बैठक राखेको छ । प्रधानमन्त्रीको सम्बोधन पछि बस्ने उक्त बैंठकले प्रधान मन्न्त्रीको सम्बोधन अनुसरको राहात लगायतका कार्यक्रको तयारि गर्ने स्रोतले जानकारी दिएको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १५:१३ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...