back
CTIZAN AD

बिहान ६.४५ सम्म कोरोना अपडेट, अमेरिकामा प्रभाव र आतंक बढ्दो

वि.सं.२०७६ चैत १० सोमवार

948 

shares

१० चैत्र । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को पछिल्लो प्रभाव अमेरिकामा बढ्न थालेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटालीलाई थला नै पारेको र विश्वका १९२ देश पुगिसकेको सो भाइरसले संयुक्त राज्य अमेरिकामा ठूलो आतंक मच्याएको छ ।

सन् २०२० मार्च २३ बिहान ६.४५ सम्म प्राप्त समाचार अनुसार संसारमा ३,३६, ८३८ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या १४, ६१६ पुगेको छ । निको भएकाहरुको संख्या ९७,६३५ छ भने सिरियस बिरामीको संख्या १०,६४० रहेको छ ।

अमेरिकामा मात्रै ९३३९ नयाँ प्रभावित थपिएर प्रभावितको संख्या ३३५४६ पुगेको छ भने २२ मार्च सम्म ४१९ को मृत्यु रहेकोमा २३ मार्चमा ११७ थप मृत्यु भएको छ । इटालीमा भने हिजोको तुलनामा आज थपिने मृतकको संख्या कम रहेको छ । आज इटालीमा थप ६५१ को मृत्यु भएको छ ।

वल्र्डोमीटरका अनुसार चीनमा प्रभावितको संख्या १०५४ मध्ये मृत्युको संख्या ३२६१ पुगेको छ । इटालीमा ५९१३८ मा ५५६० प्रभावित थपिएका छन् भन् ५४७६ को मृत्यु संख्यामा ६५१ थपिएका छन् ।

प्रभावका हिसाबले चीन १०५४, इटाली ६४६९८, अमेरिका ४२८८५, स्पेन ३१७१० क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, चीन दोस्रो, स्पेन तेस्रो क्षति व्यहोर्ने देशमा छन् ।

अमेरिकाको न्यूजर्सीमा मात्र ५९० नयाँ केश थपिएको र ४ जनाको निधन भएको, क्यालिफोर्नियामा ४ र लुजियानामा ४ को निधन भएको बताइएको छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

Coronavirus Cases:

336,838

Deaths:

14,616

Recovered:

97,636
ACTIVE CASES
224,586
Currently Infected Patients

213,946 (95%)

in Mild Condition

10,640 (5%)

Serious or Critical

Show Graph

Jan 22Feb 21Jan 28Feb 03Feb 09Feb 15Feb 27Mar 04Mar 10Mar 160200k400k

Show Statistics

CLOSED CASES
112,252
Cases which had an outcome:

97,636 (87%)

Recovered / Discharged

14,616 (13%)

Deaths

वि.सं.२०७६ चैत १० सोमवार ०७:३५ मा प्रकाशित

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...