back
CTIZAN AD

कतार सरकारको नयाँ निर्णय, नेपाली दूतावास कतारद्धारा सबै नेपालीलाई सजग रहन आग्रह

वि.सं.२०७६ चैत ९ आइतवार

819 

shares

९ चैत, कतार । कतार सरकारले आजदेखि लागुहुने गरी गरेका नयाँ निर्णयबारे जानकारी गराउँदै नेपाली दूतावास कतारले सबै नेपालीलाई सजग गराएको छ ।

कतार सरकारको सुप्रिम कमिटि फर द क्राइसिस म्यानेजमेन्टले शनिबार ( २१ मार्च) का दिन दोहामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार आजदेखि लागू हुने गरी निम्न निर्णय गरेको दूतावासले जानकारी दिएको छ ।

दूतावासले उक्त जानकारी अनुसार आजैदेखि कतारभित्र रहेका सबै सार्वजनिक पार्क, public Beaches  कर्निस लगायत अन्य सार्वजनिक स्थलहरुमा कुनैपनि प्रकारका सामाजिक जमघट गर्न\गराउन रोक लगाइएको तथा सोको उल्लंघन भएको पाइएमा उल्लंघनकर्तालाई पक्राउ गरिने व्यवस्था कायम गरिएको हुँदा सोहि बमोजिम सर्तकता अपनाउन पनि दूतावासले सबैलाइ आग्रह गरेको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार २२:०१ मा प्रकाशित

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...