back
CTIZAN AD

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे नेकपामा विवाद

वि.सं.२०७६ चैत १० सोमवार

735 

shares

१० चैत्र, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा प्रत्यक्ष निर्वाचित राष्टपतिबारे बिबाद देखीएको छ ।

२०६२ ६३ को जनआन्दोलनदेखी नै चर्चा र बहशमा आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिको प्रसंग नेकपाको बैठकमा समेत बेजोडले उठेको थियो । कोरोना कहरको बिचमा पनि यो प्रसंग फेरी उठेको छ ।

नेकपा केन्द्रिय सदस्य टंक कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री कदापि गर्न नहुने सूचिमा राखे लगतै नेकपाकै अर्का केन्द्रिय सदस्य खिमलाल देवकोटाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि ९ वटा बुँदालाई पुष्टयाइँको आधार भएको बताएका छन् ।


नेता टंक कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री, राष्ट्रिय सभाबाट प्रधानमन्त्री, प्रदेशको विस्तार राजतन्त्रको पुनस्र्थापना, धर्म विशेषको वर्चश्व, शक्तिको केन्द्रिकरण जस्ता बिषयलाई कदापी गर्नै नहुने सूचिमा राखेका छन भने नेता खिमलाल देवकोटाले प्रत्यक्ष लोकतन्त्रको बहश बढाएका छन । उनले पुर्व घट्कहरुको निर्बाचन घोषणापत्र, नेकपाको पनि समर्थन, हालै सम्पन्न केन्द्रीय कमिटीमा भारी मत, संसारका करिब आधा मुलुकमा प्रयोग भएको, राजनैतिक स्थायित्व दिने प्रणाली, प्रतिनिधिमुलक हैन प्रत्यक्ष लोकतन्त्र २१ औ शताब्दिको माग, संसदीय व्यवस्थाको बिकल्प जननी भनिने बेलायतले आफै खोजीरहेको, यहि चुनाव प्रणाली रहने हो भने औपचारिक लोकतन्त्र बाहेक नरहने स्थिति र मुल्य मान्यताको राजनितीका लागी पनि प्रत्य प्रत्यक्ष निर्वाचित राष्ट्रपति जरुरी रहेको बताएका छन ।

वि.सं.२०७६ चैत १० सोमवार १२:३० मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...