back
CTIZAN AD

यस्तो छ २०७७ सालको सार्बजनिक बिदा

वि.सं.२०७६ चैत १८ मंगलवार

1K 

shares

सरकारले २०७७ सालको सर्बजनिक बिदा सार्बजनिक गरेको छ ।

सोमबार राजपत्रमा प्रकाशित गरिएको बिदा सूचि अनुसार २०७७ सालमा  कात्तिक १० गते दशैंको टिका र मंसिरको १ गतेभाईटिका परेको छ ।

७७ सालमा ५२ शनिबार, वैशाख १ गते नयाँ वर्ष, फागुन २७ गते शिबरात्री, चैत्र १५ गते पहाडका ५६ जिल्लामा र चैत्र १६ गते तराईका २१ जिल्लामा फागु पुर्णिमाको बिदा दिईएको छ ।

उभोली चण्डि पुणिमा वैशाख २४ गते, गौरा पर्ब भदौ १० गते, मुस्लिमको इदुल फितर, मंसिर ५ गते छठ, बकर इद, पुष १० क्रिसमस डे, पुष १५, उद्यौली, तमुल्होसार, योमरि पुन्हि, माद्द १ गते माघि पर्ब, माघ ३० गते सोनाम ल्होसार, चैत्र १ गते ग्यल्पो ल्होसार सिरुवा पर्ब लगायत संस्कृतिक बिदाहरु दिइएको छ ।

बिदाको सूचि हेर्नुहोस :

वि.सं.२०७६ चैत १८ मंगलवार १२:०४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...