back
CTIZAN AD

काँगेस नेता डा रिलाज भन्छन् – प्रधानमन्त्रीको बोली सुन्न पाऔं

वि.सं.२०७६ चैत २४ सोमवार

927 

shares

२४ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले  नागरिकको नाममा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै नेता रिजाल भन्छन् ‘प्रधानमन्त्री बिरामी छँदा सारा देशले स्वास्थ्यलाभको कामना गर्यो, आज पुरै देशवासी महाव्याधिको जोखिममा हुँदा प्रधानमन्त्रीको बोली सुन्न पाऔं ।’

उनले ‘अहिलेको संक्रमणकालीन अवस्थामा अभिभावकका रुपमा प्रधामन्त्रीले नागरिकलाई सम्बोधन गर्नुपर्ने नागरिको माग र अधिकारसमेत भएको’ बताएका छन् ।

उनले भनेका छन् :
‪प्रधानमन्त्री बिरामी छँदा सारा देशले स्वास्थ्यलाभको कामना गर्यो, आज पुरै देशवासी महाव्याधिको जोखिममा हुँदा प्रधानमन्त्रीको बोली सुन्न पाऔंस यो हाम्रो माग हो, नागरिक अधिकार हो।‬

वि.सं.२०७६ चैत २४ सोमवार १६:४१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...