back
CTIZAN AD

अष्ट ज अभियन्ताद्वारा ‘धर्म भकारी’को माग

वि.सं.२०७६ चैत २५ मंगलवार

1.2K 

shares

२५ चैत्र, काठमाडौँ । अष्ट ज अभियन्ता बलराम अधिकारीले धर्म भकारीको माग गरेका छन् ।

समाजवाद पार्टी दोलखाका उपाध्यक्षसमेत रहेका अभियन्ता अधिकारीले कोरोनापछि खाद्य संकट बढ्दै गएको र गाउँ घरका खानेकुरा सकिन लागेकोले बीउ पनि नजोगिने स्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । दोलखाको मेलुङ गाउँ जस्तै देशभर सो समस्याले विकराल रुप ल्याउने स्थिति प्रति सरकारलाई सजग गराएका छन् ।

संसारन्यूज सँग कुरा गर्दै अभियन्ता बरालम भन्छन् ‘घरका व्यक्तिगत भकारी नरितिँदै बीउ सुरक्षा गर्नका लागि पनि फुड बैंकका रुपमा धर्म भकारी स्थापना गर्न जरुरी भएको छ ।’

यस्तो माग गर्ने अधिकारी जलविद्युत उत्पादनको क्षेत्रमा काम गर्दै आएका छन् ।

मेलङ गाउँपालिका  दोलखा वडा नं ७  का अध्यक्ष नवराज खड्काले खेतबारीमा मकै छर्ने बेला भो मर्कैको बिउ छैन भन्ने चिन्ता व्यक्त गरेपछि अभियन्ता अधिकारले बीउ संरक्षणका लागि धर्म भकारी स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

यसैबीच भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सुझावलाई धन्यवाद दिँदै थप छलफल गर्ने प्रतिबद्धता जनाएको अभियन्ता अधिकारीले बताए ।

वि.सं.२०७६ चैत २५ मंगलवार ११:०५ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...