back
CTIZAN AD

डाक्टरी पेशामै फर्किइन मिस इङ्ल्याण्ड मुखर्जी

वि.सं.२०७६ चैत २५ मंगलवार

933 

shares

२५ चैत्र । मिस बेलायत भाषा मुखर्जी मोडलिङ पेशा छाडी डाक्टरी पेशामै फर्केकी छन् । २४ वर्षमै मिस इङ्ल्याण्ड बन्न सफल भएकी भाषाले कोभिड १९ को महामारीपछि यस्तो निर्णय गरेको बताएकी छन् ।

नोटिङघम विश्वविद्यालयबाट मेडिसिनमा स्नातक गरी डाक्टरी पेशामा लागेकी उनी सामाजिक र साहित्यिक गतिविधिमा समेत सहभागी हुँदै आएकी थिइन । मिस इङ्ल्याण्ड बनेपछि उनी सामाकिज रुपमा बढी सक्रिय थिइन् ।

आफ्नो घरको परिस्थिति र समग्र मानवतामा योगदान पु¥याउन आफू बोस्टनको पिल्ग्रीम अस्पतालको जुनियर डाक्टर भएर काम गर्न तयार भएको बताएकी छन् ।

डाक्टर, नर्स तथा अन्य चिकित्साकर्मीहरु आफ्नो जिम्मेवारीबाट पछि हटिरहेको सन्दर्भमा मुखर्जीको यो निर्णय अहिलेको अवस्थामा सबैका लागि प्रेरणादायी छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १०:३४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...