back

बेलायतमा कोरोना संक्रमणका कारण एक नेपाली चेलीको निधन

वि.सं.२०७६ चैत ३० आइतवार

603 

shares

३० चैत, बेलायत । बेलायतमा कोरोनाको संक्रमणका कारण नेपाली चेलीको निधन भएको छ ।

पोखरा घर भइ सडवरी टाउनमा बस्ने पुष्पा घलेको कोरोना भाइरस संक्रणका कारण शनिबार निधन भएको बेलायतबाट सञ्चालित वीनेपाली अनलाइनले लेखेको छ ।

केयर होममा कार्यरत अन्दाजी ३९ वर्षीया घले ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी उनी श्वास प्रस्वासमा समस्या आएपछि नर्थवीक अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल पुगेको ४ घण्टापछि उनको मृत्यु भएको थियो । अस्पतालले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

१० वर्षदेखि श्रीमानसँगै लन्डनको सडवरी टाउनमा बस्दै आएकी घलेको छोरा १ वर्षको मात्रै रहेको बताइएको छ । उनको मृत्यु भएसँगै उनको परिवार पनि आइसोलेसनमा बसेको छ । परिवारको अवस्था सामान्य रहेको बताइएको छ । घलेको निधनसँगै बेलायतमा कोरोना संक्रमणका कारण दर्जनको मृत्यु भइसकेको बताइएको छ ।

शनिबार नै स्याङजाका यम बहादुर मल्लको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

बेलायतमा कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा सैनिक मल्लको मृत्यु

वि.सं.२०७६ चैत ३० आइतवार २०:०२ मा प्रकाशित

Himalayan Life AD
रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ...

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौँ  । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौँ । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति...

वृद्धसहित दुई पुरुष मृत भेटिए

वृद्धसहित दुई पुरुष मृत भेटिए

दमक (झापा) । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान...

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि...