back
CTIZAN AD

संपर्क र समन्वय बढाउन पर्वतेहरुको सामुहिक अपिल

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

1.1K 

shares

५ बैशाख, काठमाण्डौं ।  पर्वत जिल्लादेखि काठमाडौं आई बिभिन्न पेशामा संलग्न ब्यक्तिहरुले आज एक सामुहिक अपिल निकालेका छन ।
मुलूक कोरोना महामारीसँग लडिरहेको अप्ठ्यारो अवस्थामा पर्बतेलीहरुको कठिनाइ र समस्या समाधानमा हैसै गर्ने भन्दै उनिहरुले एक अपिल मार्फत अनुरोध गरेका हुन ।

पर्वतबाट काठमाडौं आई बसोबास गर्ने महानुभावहरुलाइ मुख्य संबोधन गर्दै भनिएको छ
‘मुलूक अहिले कोरोना महामारीसँग लडिरहेको अप्ठ्यारो अवस्थामा छ । महामारी फैलिन नदिन लकडाउन (बन्दाबन्दी) वैशाख १५ सम्म लम्बिएको छ । त्यसपछिको अवस्था पनि भन्न नसकिने छ । दैनिक आर्थिक क्रियाकलाप ठप्प छन्। पर्वत जिल्लादेखि काठमाडौं आई दैनिक ज्यालामा मजदुरी गर्नेहरुको जीवन कठिन हुँदै गएको छ ।

यस किसिमको असहज परिरिस्थतिमा विभिन्न व्यक्ति र घर परिवारमा स्वास्थ्य लगायतकाअन्य समस्याले पनि पिरोलिरहेको छ । बिरामी हुँदा कहाँ र कसरी जाने जस्ता समस्या पनि भोग्नु परिरहेको छ । पर्वतबाट काठमाडौं आई बसोबास गरिरहनुभएका आदरणीय सम्पूर्ण महानुभाव तथा दैनिक जीवन धान्न कठिनाई परेकाहरुको समस्यालाई सरकारी निकाय तथा स्थानीय सरकार दुवैतिर आवश्यक समन्वय र सहयोग गर्न हाललाई यो अनौपचारिक सञ्जाल बनाइएको छ ।

आपतमा परेका जिल्लाबासीका लागि मानवीय सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले यो समूह स्वयंसेवी रुपले परिचालित हुनेछ । तसर्थ पर्वतबाट काठमाडौं आई बसोबास गर्ने कुनै पनि पर्वतबासी परिवारजनमा कठिनाई र सहयोगको आवश्यकता भए यस समूहमा आवद्ध जो कोही व्यक्तिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । साथै यस किसिमको बिपत्तिमा आवश्यक सहयोग तथा समन्वय गर्नुहुन हार्दिक अपील गर्दछौं । ’
सम्पर्क व्यक्ति र नम्बरहरु ः
निलकण्ठ तिवारी – ९८४१२०७२४४
हरिहर पोखरेल – ९८५१०३३५४९
रुद्र शर्मा – ९८५११८४७७१
सुन्दर भुसाल – ९८५१०७५४२५
ज्ञानेन्द्र विक्रम महत – ९८५१०३२८८१
पूर्ण गौतम – ९८४१४७२१००
ऋषिकेश तिवारी – ९८४१४११८४२
हरिकुमार श्रेष्ठ – ९८५१०३६०८६
ओम शर्मा चापागाईं – ९८४१२२१४८१
बालचन्द्र शर्मा – ९८५११२१४७७
भरत शर्मा – ९८४१८७०२१०
भीमनाथ रेग्मी – ९८५१०८२१९३
मनहरि तिमिल्सिना – ९८५११२९३००
के.पी. गौतम – ९८५१०६६६६४
डिल्ली बसेल – ९८४१३४००८९
शालिकराम अधिकारी – ९८५१०६९२५७
भुवन आचार्य – ९८४१९३६९४८
युगनाथ पौडेल, ९८५१०९६४५०
ईश्वरी पन्त – ९८५१०५५२४६
साथै काठमाडौंमा भएको अवस्थामा माननीय पदम गिरि फोन ९८५१०३५०८८ र माननीय
लालकाजी गुरुङ ९८५७६२२२२३ सँग पनि समन्वय गरिने बताइएको छ ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १६:१३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...