back
CTIZAN AD

भारतमा अलपत्र परेका ४४ नेपालीलाई राहत वितरण

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

906 

shares

लकडाउनका कारण भारतको कर्नाटाको ईन्द्रानगर दम्लोर झोपडपर्टीमा अलपत्र परेका ४४ जना नेपालीलाई खाद्यान्न, माक्स तथा सेनिटाइजर लगायतको राहत सामग्री वितरण गरिएको छ ।

नेपाली जनसम्पर्क समिति भारत ईन्द्रानगर कोडिहाली शाखाले अलपत्रमा परेका ४४ जनालाई ६५ किलो चावल १४ किलो दाल ११ लिटर तेल ९ किलो नुन २५ ओटा माक्र्स र आधा लिटर सेनिटाइजर वितरण गरेको हो ।

नेपाली जनसम्पर्क समिती भारतका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेको पहल र क्षेत्रीय संगठन सचिव बिमल सिजापति नेतृत्वमा ईन्द्रानगर कोडिहाली शाखा अध्यक्ष फटे पार्कीले पिडित नेपाली मजदुरलाई राहत वितरण गरेका हुन् ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १५:४७ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...