back
CTIZAN AD

विदेशबाट फर्किएका युवालाई रोजगारी, १५ दिनभित्र प्रतिवेदन पेसगर्न निर्देशन

वि.सं.२०७७ वैशाख ८ सोमवार

714 

shares

८ बैशाख, काठमाडौं । सरकारले बैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमा रोजगारी दिन विशेष योजना बाउने तयारी गरेको छ ।

यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाखा प्रमुखकको संयोजकत्वमा एउटा कार्यदल नै बनाएको छ ।

कार्यदलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर्श अफ कर्मश र नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि सम्मिलित हुने मन्त्रालयले जनाएको छ । विशेष योजनालाई कार्यान्वयन गर्न लगानी गर्नुपर्ने स्रोत साधन परिचालनको समेत प्रस्ताव गर्नेछ ।

सो प्रतिवेदन आगामी १५ दिनभित्र मन्त्रालय समक्ष पेस गर्न कार्यादेश  दिइसकेको पनि सोमबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ०९:१२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...