back
CTIZAN AD

नेपाली काँग्रेस पर्वत-काठमाडौँ सम्पर्क समितिको अपिल

वि.सं.२०७७ वैशाख ८ सोमवार

681 

shares

८ पर्वत, काठमाडौँ । नेपाली काँग्रेस पर्वत- काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईले पर्वतबाट काठमार्डौ आई विभिन्न समस्यामा परेका नागरिकहरुको सहयोगका लागि हार्दिक अपिल गरेका छन् ।

सो समितिको अध्यक्ष ओम शर्मा चापागाईद्वारा हस्ताक्षरित सो अपिलमा समितिको ऐतिहासिक पृष्ठभूमिलाई जोड्दै कोरोना भाइरस महामारी विरुद्धमा मानवीय ऐक्यबद्धताको टड्कारो जरुरी भएको बताइएको छ ।

बन्दाबन्दि(लकडाउन)ले जनजीवन कठिन र असहज बनेको बेला यस समितिका पदाधिकारी तथा पर्वतवासी अगुवाहरुको स्वयम्सेवी सञ्जालमा समन्वय गरी अप्ठ्यारोमा रहेका सबै पर्वतेलीलाई सहयोग गर्न सो अपिलमा भनिएको छ ।

ओम शर्मा चापागाई अध्यक्ष रहेको सो समितिमा जीवनबहादुर क्षेत्री, इश्वरी पन्त, प्रविन भुषाल, कृष्ण समिप सुवेदी लगायत २१ जनाको कार्यसमिति रहेको छ ।

यसअघि नै काठमाडौँमा रहेका केही पर्वतेली अगुवाहरुले स्वतस्फुर्त रुपमा अभियान सञ्चालन गर्दै आएका छन् ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १४:५४ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...