back
CTIZAN AD

राहत पाउन मुस्किल भयो ? अब सिधा फोन गर्नुस् उहाँहरुलाई

वि.सं.२०७७ वैशाख ८ सोमवार

741 

shares

८ वैशाख, काठमाडौँ । कोभिड १९ महामारीको लकडाउनका कारण कष्टकर जनजीवन हुँदै गएको परिस्थितिलाई ध्यानमा राखि सरकारले राहत नपाएको खण्डमा सम्पर्क गर्ने व्यक्तिको नाम र फोन नं समेत सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी गरिएको सूचनामा सातै प्रदेशका लागि नेपाल सरकारका उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

जसअनुसार प्रदेश नं १ मा प्रल्हाद कार्की(९८५११५४८५), २ मा ऋषिराज आचार्र्य(९८४१२९६९९०), वाग्मती प्रदेशमा अच्युत रेग्मी(९८४१३६७८६६), गण्डकीमा बाबुराम भुषाल(९८४१३५३६८३), ५ मा डिलाराम पन्थी (९८४१६२३२२८), कर्णालीमा रामप्रसाद वाग्ले(९८४९२४५५१२), र सदुरपश्चिममा रेशमलाल कंडेल(९८५१२१३८२३) तोकिएका छन् ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १४:३२ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...