back
CTIZAN AD

कर्मचारीको स्वास्थ्य बीमा लागू गर्न ट्रेड युनियनको आग्रह

वि.सं.२०७७ वैशाख ८ सोमवार

894 

shares

८ वैशाख । नेपाल विद्युत प्राधिकरणको आधिकारी ट्रेड युनियनले लकडाउनको समयमा खटिइने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको यथाशिघ्र स्वास्थ्य बीमा लागू गर्न आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराउँदै युनिएनले प्राधिकरणका अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीहरुका लागि नेपाल सरकारले चिकित्सक, स्वास्थ्यकर्मी, सेना र प्रहरीलाई लागू गरेसरह स्वास्थ्य बीमा यथाशिघ्र लागू गर्न आग्रह गरेको छ । यस्ता कर्मचारीहरुले लकडाउन अवधिभर कार्यालयमा नै खाना तथा बस्ने व्यवस्था माग गरेमा सोको समेत व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।

युनियनका संयोजक रामेश्वर प्रसाद पौडेलद्वारा जारी उक्त ध्यानाकर्षण पत्रमा वितरण केन्द्र अन्तर्गतका सवस्टेशन, प्रसारण ग्रिडका सवस्टेसन, उत्पादन केन्द्रहरु लगायतका कार्यमा खटिरहेका कर्मचारीहरुलाई समेत समान आर्थिक सुविधा उपलब्ध गराउन र आवश्यकता अनुसार उनीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार १७:५८ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...